SNP Annual Report 073-74

नेपालको पहिचान र गौरवको रूपमा स्थापित यस सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा मध्यवर्ती क्षेत्रको विकासमा बिगत चार दशकदेखि महत्वपूर्ण योगदान गर्नुहुने अग्रज संरक्षणकर्मीहरूलाई हार्दिक सम्मान व्यक्त गर्दै सम्बन्धित सम्पूर्ण संस्था एवं व्यक्तिहरूबाट यस राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण कार्यमा सदैव महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौं ।

SNP Annual Report 2072-073

नेपाल जैविक विविधताको धनी देशको रूपमा विश्वमा परिचित छ । सन् १९७० को दशकदेखि संरक्षणको संस्थागत शुरुवात भएकोमा हालसम्म नेपालको २३.३९ प्रतिशत भू–भाग संरक्षित क्षेत्रहरूको रूपमा घोषणा भई संरक्षण तथा व्यवस्थापन कार्यलाई प्राथमिकताको साथ अगाडि बढाइएको हुँदा दुर्लभ एवं महŒवपूर्ण वन्यजन्तुहरूको संख्यामा क्रमिक वृद्धि हुँदै गइरहेको छ । तथापि जैविक विविधता रक्षणको क्षेत्रमा नेपालले हासिल गरेको यो उपलब्धि कायम राख्ने कार्य निकै चुनौतिपूर्ण देखिन्छ ।

Birds of SNP and its BZ

This booklet is the outcome of the ornithological survey of Sagarmatha National Park (SNP) and its Buffer Zone (BZ), conducted in November-December, 2015. The study was carried out under the approved program of SNP for FY 072/73. The financial support for the publication of this booklet comes from the Buffer Zone Program of SNP for FY 072/73.

SNP Annual Report 2075/76

Annual report regarding work completion by sagarmatha national park office during fiscal year 2075/76 for achievement of its objectives and goals..

About Us

Sagarmatha National Park was established in 19 July 1976, covering an area of 1148 km2 in Solukhumbu district in Eastern Development Region of Nepal.

Contact Us

  • snp.namche@gmail.com
  • +977-38-540114
  • +977-38-540395
  • Namche Bazaar, Solukhumbu, Nepal